Mp3

Listen Online

tune

NOW PLAYING..
बाल कोसेली

tune

UP NEXT....
स्वर संगम ( अन्ताक्षरी)

समाचार
More
एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे बृहत् बनभाेज कार्यक्रमकाे तयारी पूरा ।

एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चकाे बृहत् बनभाेज कार्यक्रमकाे तयारी पूरा ।

प्रज्वल पाैडेल । चैत्र ११, काठमाण्डौ । नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मञ्चले बृहत् बनभाेज तथा साँस्कृतिक कार्यक्रमकाे अन्तिम तयारी गरेकाे छ । राजधानीकाे चाेभारमा चैत्र १२ गते शनिबार हुने साे कार्यक्रमको व्यवस्थापन तथा जिम्बेवारी बाँडफाँडकाे काम सकिएकाे सम्पर्क मञ्चले जनाएकाे छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लाकाे समसामयिक राजनीतिक अवस्था,भावि रणनीति, विकास निर्माणकाे लागि पार्टिले खेल्नुपर्ने भुमिकाकाे सम्बन्धमा छलफल गर्ने उद्देश्यले ...

एमालेलाई पहिलाे बनाउन स्थानीय तहमा जुटाैँ :रामेछापका नेता

प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका सह ईन्चार्ज विजय गुरूङले ढिलाे चाडाे निर्वाचन हुने भएकाले नेतृत्व पंक्ति स्थानीयस्तरमा लाग्नुपर्ने बताउनुभयाे । गुरूङले सबै ...

नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा पुनः घिमिरे विजयी ।

माघ २४।रामेछाप नेपाल शिक्षक संघ रामेछापको अध्यक्षमा नबराज घिमिरे निर्वाचित हुनुभएकाे छ । ८ औ जिल्ला महावेशनबाट शनिबार भएकाे मतदानमा रामकृष्ण श्रेष्ठलाइ पराजित गर्दै घिमिरे पुन: अध्यक्षमा बिजयी हुनुभएकाे हाे । यस्तै नवगठित कार्य समितिकाे उपाध्यक्ष कविन्द्र तामाङ, महिला उपाध्यक्ष, प्रबीना पौडेल,सचिव अर्जुन श्रेस्ठ,अर्थ सचिव मेघप्रसाद भट्टराई , सह-सचिब बिष्णु बहादुर थापा रहनुभएकाे छ । यस्तै सदस्यहरुमा खेच बहादुर खड्का,नीराजन लामा,डम्बर नारायण ...

विद्यार्थीले प्रेमविवाह गरेपछि विद्यालय प्रवेशमा राेक ।

मंसिर ५, रामेछाप । रामेछापको गुन्सीभदौरे स्थित एक विद्यालयले विवाह गर्ने विद्यार्थी जोडीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । गुन्सीस्थित सतलिङ्गेश्वर माविले पढ्दै गरेको दुई विद्यार्थीलाई विवाह गरेकै आधारमा अध्ययनबाट वञ्चित गरेको हो । कक्षा १० मा पढ्ने मुना चौलागाई र कक्षा ९ का केशु मगरले कात्तिक १० गते प्रेम विवाह गरेकाले उनीहरुलाई विद्यालय प्रवेशमा रोक लगाइएको प्रवीन थापा मगरले जानकारी ...

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी विजयी

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पंगेनी विजयी

असोज १२, काठमाण्डौ ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित भएका छन् । काठमाण्डौमा भएको छैठौ महाधिवेशनमा पंगेनीले ८८८ मत ल्याएका थिए भने अध्यक्षका प्रत्यासी विष्णु खत्रीले ५०८ मत ल्याएका थिए । वरिष्ठ उपाध्यक्षमा रमेश वीजी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँड विजयी भए । सुवास केसी महासचिव भए भने उप-महासचिवमा चोलेन्ऽ पौडेल वीजयी भएका ...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी

असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ । सदरमुकाम मन्थलीमा बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय मन्थलीका प्रमुख राम खड्का र एजेन्सी मेनेजर कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देवी हजामनीलाई ११ लाख १३ हजार रुपैया हस्तानतरण गर्नु भएको हो । ठाकुरको २०७३ ...

विविध
More

सुन्दरी शिक्षिकाहरुको कक्षामा पढ्न क्याम्पसमा विद्यार्थीहरुको भिड

सुन्दरी शिक्षिकाहरुको कक्षामा पढ्न क्याम्पसमा विद्यार्थीहरुको भिड

सुन्दरी शिक्षिका तथा ह्याण्डसम शिक्षकहरु विद्यार्थीहरुमाझ लोकप्रिय हुन्छन् र उनीहरुको क्लास विद्यार्थीहरुलाई बोरिंग हुँदैन पनि ।त्यस्ता सुन्दर शिक्षक शिक्षिकाहरुलाई हेर्नकै लागि वा बोली सुन्नकै लागि मात्रपनि कतिपय विद्यार्थीले त अतिरिक्त क्लास समेत लिन पछि पर्दैनन् । चीनको एक विश्वविद्यालयमा त शिक्षिकाहरु विद्यार्थीहरुमाझ यस्तै लोकप्रिय बनिरहेका छन् । शिक्षिकाहरुको लोकप्रियताको कारकतत्व भनेको उनको सुन्दरता नै हो ।चीनको सिचुआन नर्मल युनिभर्सिटीले यस्तै १२ ...

मनोरंजन
More

भारतिय विज्ञापनमा प्रियंका, भिडियो बन्यो भाइरल

पछिल्लो समय कोहि नेपाली हिरोइन व्यस्त छिन् अन बेफुर्सदी छिन् भने त्यसको पहिलो नम्बरमा नाम आउँछ प्रियंका कार्कीको । फिल्मसँगै अक्कल झुक्कल ...

‘गाँठो र झुम्की’लाई ‘छक्का पञ्जा’को असर, ‘सफर र किस्मत २’लाई के गर्ला ?

‘गाँठो र झुम्की’लाई ‘छक्का पञ्जा’को असर, ‘सफर र किस्मत २’लाई के गर्ला ?

भदौ २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छक्का पञ्जा’को व्यापारले २ चलचित्रलाई नराम्रो असर परेको छ । हुनत, यी चलचित्र नचल्नुको पछाडि ‘छक्का ...

अभिलेखालय
More
पुनर्निर्माण बहस / सिडियो -डीइ- महिला नेतृ
shor Sangam
shor Sangam
SMRITIKA PANA PROMO
प्रफाईल
More