प्रथम मन्थली नगर कपको बिजेता मन्थली – १

फागुन - ९ रामेछाप - आइताबार देखि भई रहेको प्रथम मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका वडा नं १ ले जितेको छ । मंगलबार भएको फाइनल खेलमा मन्थली नगरपालिका वडा नं १४ लाई हराउँदै मन्थली १ ले जितेको हो । वडा नम्बर १ ले वडा नम्बर १४ लाई २५–२१, २५–२२…